I focus on helping students truly understand concepts rather than just memorizing answers. As an Aerospace Engineering student, I have a strong foundation in Mathematics, Physics, and problem-solving. I adapt my teaching style to each student's learning pace, provide regular practice, and create a supportive environment where students feel comfortable asking questions. My goal is not only to improve grades but also to build confidence and independent learning skills. म विद्यार्थीलाई केवल उत्तर कण्ठ गराउने भन्दा पनि विषयवस्तु राम्रोसँग बुझाउनमा विश्वास गर्छु। एरोस्पेस इन्जिनियरिङको विद्यार्थी भएकाले मेरो गणित, विज्ञान तथा समस्या समाधान गर्ने क्षमतामा राम्रो पकड छ। प्रत्येक विद्यार्थीको सिक्ने गति र आवश्यकता फरक हुने भएकाले म आफ्नो अध्यापन शैली त्यसअनुसार अनुकूल बनाउँछु। नियमित अभ्यास, स्पष्ट अवधारणा, र सहज सिकाइ वातावरणमार्फत विद्यार्थीलाई आत्मविश्वासका साथ पढ्न प्रेरित गर्छु। मेरो उद्देश्य केवल अंक बढाउनु मात्र होइन, विद्यार्थीमा विषयप्रतिको रुचि, आत्मविश्वास र स्वतन्त्र रूपमा सिक्ने क्षमता विकास गर्नु पनि हो।