म संग पढ्न खोज्ने तर कक्षाको परीक्षामा राम्रो गर्न नसक्ने विद्यार्थी भाई बहिनाको लागि म एउटा दाई वा शिक्षक को नाता ले पढाई मा परिवर्तन र घोकेर भन्दा बुझेर पढाउने कला छ र पढाई मा सुधार गर्न सक्छु भन्ने आत्माविश्वास पनि ।
| Class Level | Fee (NPR) |
|---|---|
| Grade 1-8 | 7000 |
| Grade 8-10 | 11000 |